Back To Top

बुढी गण्डकी जलविद्युत् अगाडी बढाउन छलफलमा कुलमान
November 5, 2025

बुढी गण्डकी जलविद्युत् अगाडी बढाउन छलफलमा कुलमान

काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तत्काल टुङग्याउनु पर्ने बताएका छन् । मन्त्री घिसिङले आयोजनाका प्रगतिका विषयमा ऊर्जा,
दुई अन्तरदेशीय प्रशारणलाइनको क्षमता बढाइयो
November 5, 2025

दुई अन्तरदेशीय प्रशारणलाइनको क्षमता बढाइयो

पोखरा : नेपाल र भारतबीचको प्रमुख अन्तरदेशीय प्रसारण पूर्वाधार ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सितामढी प्रसारण लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन गरिएको छ। पुनर्मूल्यांकन अनुसार नेपालले अब भारतलाई १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ। नेपाल
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ
November 5, 2025

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौँ । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क
राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा
November 4, 2025

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबारको निर्णयअनुसार भाेलि देखि लागू हुने गरि सरुवा गरिएको हाे। विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ ।
पूर्वबैंकर ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
November 4, 2025

पूर्वबैंकर ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं ।  पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले परमादेश जारी गरेको छ। सात वर्षदेखि जेलमा रहेका ज्ञवालीलाई छाड्न  श्रीमती गौरी खनाल ज्ञवालीले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। न्यायाधिसहरु हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार परमादेश जारी
‘विद्युत् माग सुधार उच्च प्राथमिकतामा’
November 4, 2025

‘विद्युत् माग सुधार उच्च प्राथमिकतामा’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा