Back To Top

रिलायन्सलाई आईपीओ निष्काशन अनुमति
December 4, 2025

रिलायन्सलाई आईपीओ निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो । धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई
कोटेश्वर चोक सुधार गर्न ३१ अर्ब ऋण
December 3, 2025

कोटेश्वर चोक सुधार गर्न ३१ अर्ब ऋण

काठमाडौं : काठमाडौं उपत्यकाको अत्यधिक व्यस्त कोटेश्वर क्षेत्रको यातायात व्यवस्थामा दीर्घकालीन सुधार ल्याउने उद्देश्यसहित नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा  उक्त
नेपालले भारतमा १२ सय मेगावाट विद्युत् निर्यात गर्न पाउने
December 3, 2025

नेपालले भारतमा १२ सय मेगावाट विद्युत् निर्यात गर्न पाउने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत् भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले सेती नदी (२४.२५ मेगावाट) र माथिल्लो तादी खोला (१०.७० मेगावाट) विद्युत् भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेञ्जमा निर्यात गर्न अनुमति पाएको हो ।
हटाइँदै विविध नामधारी अबण्डा बजेट
December 3, 2025

हटाइँदै विविध नामधारी अबण्डा बजेट

काठमाडौँ । संघ प्रदेश र स्थानीय सरकारले आर्थिक वर्षको अन्तिममा मनमैजी परिचालन गर्ने अबण्डा बजेट राख्ने प्रवृत्ति अव अन्त्य हुने भएको छ । विगतमा यस्तो बजेट राजनीतिक दवाब तथा अन्य मोलाहिजा प्रयोजनका लागि खर्च हुने गरेको पाइएपछि तीनै तहका सरकार
डलर झनै महंगियो, कमजोर बन्दै नेपाली मुद्रा
December 3, 2025

डलर झनै महंगियो, कमजोर बन्दै नेपाली मुद्रा

काठमाडौँ, केही समयदेखि रेकर्ड ब्रेक गर्दै आएको डलरको भाउले बुधबार पनि रेकर्ड ब्रेक गरेको छ । म‌ंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै बनेको डलरको भाउले बुधबार पनि अर्को रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिद मूल्य
२५ प्रतिशत ब्याज रकम उठे कर्जा पुनर्तालिकीकरण
December 3, 2025

२५ प्रतिशत ब्याज रकम उठे कर्जा पुनर्तालिकीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ प्रतिशत ब्याज रकम असुल र १२.५ प्रतिशत कर्जा नोक्सानी गरेका ऋणलाई मात्रै पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो