Back To Top

आन्दोलनको क्षतिको डेढ अर्ब बीमा दाबी भुक्तानी
October 12, 2025

आन्दोलनको क्षतिको डेढ अर्ब बीमा दाबी भुक्तानी

काठमाडौ । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी भइसकेको
सहिद परिवारलाई शिक्षा र स्वास्थमा गोल्यन ग्रुपले सघाउने
October 11, 2025

सहिद परिवारलाई शिक्षा र स्वास्थमा गोल्यन ग्रुपले सघाउने

काठमाडौं । गोल्यान ग्रुपले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहयोगका प्रतिवद्धता जनाएको छ । ग्रुपले उनीहरूको साहसको सम्मानस्वरूप सहिद परिवारका सदस्यहरूका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सहयोग
सुन आयातको कोटा बढाइयो
October 10, 2025

सुन आयातको कोटा बढाइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशबाट आयत गर्न सकिने सुनको सीमालाई बढाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै इजाजत प्राप्त निकायले यसअघि ल्याउन पाउने दैनिक २० किलोको सीमालाई बढाएर २५ किलो बनाएको हो । त्यस्तै राष्ट्र बैंकले नेपाली
रातभरको कामले विपी राजमार्ग सञ्चालनमा
October 10, 2025

रातभरको कामले विपी राजमार्ग सञ्चालनमा

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति
चार जलविद्युत् बनाउन इनर्जी बण्ड जारी हुने
October 10, 2025

चार जलविद्युत् बनाउन इनर्जी बण्ड जारी हुने

काठमाडौँ । मन्त्रिपरिष्दले अनुमति दिएसंगै नेपाल विद्युत् प्राधिकरणले आफ्ना चार जलविद्युत् आयोजना निर्माणका लागि ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आवश्यकता अनुसार क्रमिक रूपमा २० अर्ब रुपियाँसम्म ऋणपत्र जारी गर्न अनुमति दिएको हो । नेपाल
सङ्कटग्रस्त घोषणाहुँदा इलामलाई के सहयोग ?
Geo
October 10, 2025

सङ्कटग्रस्त घोषणाहुँदा इलामलाई के सहयोग ?

काठमाडौँ । सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश