Back To Top

भन्सार नाका निगरानीका लागि परिपत्र
February 26, 2026

भन्सार नाका निगरानीका लागि परिपत्र

काठमाडौँ प्रतिनिधि सभा निर्वाचनको मिति नजिक आउँदै गर्दा सीमाक्षेत्रमा अवैध व्यापार बढ्न सक्ने सम्भावनालाई ध्यान गर्दै भन्सार विभागले सबै भन्सार कार्यालयलाई परिपत्र गरेको छ । निर्वाचनका बेला सुरक्षा निकाय चुनावमा नै केन्द्रित हुनुपर्ने हुँदा अवैध व्यापार बढ्ने सम्भावना हुन्छ ।
६० प्रतिशत उम्मेदवारले खोलेनन् बैंक खाता
February 26, 2026

६० प्रतिशत उम्मेदवारले खोलेनन् बैंक खाता

काठमाडौं । देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये बुधबारसम्म २१९ ले बैंक खाता खोलेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय
आयातित वस्तुमा नयाँ अमेरिकी कर लागू
February 25, 2026

आयातित वस्तुमा नयाँ अमेरिकी कर लागू

वासिङ्टन । सर्वोच्च अदालतले विश्वव्यापी करसम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुहरूमा नयाँ अमेरिकी कर मङ्गलबारदेखि लागू गराएका छन् । सुरुमा १० प्रतिशत कायम गरिएको यो करलाई ह्वाइट हाउसले ‘संयुक्त राज्य अमेरिकाको
चालुपुँजी कर्जा मार्गदर्शन संशोधन हुने
February 25, 2026

चालुपुँजी कर्जा मार्गदर्शन संशोधन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ८ वटा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ९ बुँदा मौद्रिक नीति समीक्षा गर्दा ८ वटा नयाँ घोषणा गरेको हो । केन्द्रीय बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र
बुढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत
February 25, 2026

बुढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत

काठमाडौँ। सरकारले बहुप्रतीक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो लगानी ढाँचा स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । धादिङ र गोरखामा निर्माण प्रस्ताव
एफएनसिसिआईमा हेमराज प्यानलको उम्मेदवारी घोषणा
February 24, 2026

एफएनसिसिआईमा हेमराज प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि हेमराज ढकाल समूह प्यानल नै घोषणा गरेर मैदानमा उत्रिएको छ । महासंघको ६०औं वार्षिक साधारणसभाबाट चुनिने वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकालले सोमबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । चैत २८