March 11, 2026
एलपी ग्यासको आपूर्तिमा समस्या
काठमाडौँ । खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा समस्या देखिन थालेको छ । ग्यासको अभाव सिर्जना हुँदै जादाँ कालोबजारी समेत बढ्दै गएको छ । इजरायलले इरानसहित खाडी मुलुकको इन्धन भण्डारमा गरेको हमलाका कारण अन्तराष्ट्रिय आपूर्ति प्रणाली प्रभावित हुँदा यसको
- 10
- 0
- 0