Back To Top

केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना
March 9, 2026

केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ, : देशका विभिन्न प्रदेशमा आज बदली भई केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको आंशिक प्रभाव र पूर्वी क्षेत्र नजिक तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्रको प्रभाव
नवलपरासी–१ मा विनोद चौधरी पराजित
March 8, 2026

नवलपरासी–१ मा विनोद चौधरी पराजित

काठमाडौं । नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल विजयी भएका छन् । खनालले ४५ हजार २४१ मत पाएर विजयी भएका हुन् । चौधरी ९ हजार ५०२ मत पाए । यस्तै नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६,
रास्वपा सभापति रवि लामिछाने विजयी
March 7, 2026

रास्वपा सभापति रवि लामिछाने विजयी

काठमाडौं । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेले फराकिलो मतान्तर सहित विजयी भएका छन् । लामिछानेले नेपाली काँग्रेसकी मिना खरेल र नेकपा एमालेका अस्मिन घिमिरेलाई पराजित गरेका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार
सुन तोलामा ५१ सयले बढ्यो कतिमा हुँदैछ कारोबार ?
March 1, 2026

सुन तोलामा ५१ सयले बढ्यो कतिमा हुँदैछ कारोबार ?

काठमाडौं:  आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन ३ लाख
ईभी मर्मत गर्न १८ महिने तालिमको योजना
March 1, 2026

ईभी मर्मत गर्न १८ महिने तालिमको योजना

काठमाडौँ। नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने पहिलो औपचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) र स्विट्जरल्यान्डको ईटीएच जुरिचको संयुक्त पहलमा सञ्चालित ‘आईल्याब–२०२५’ अन्तर्गत यो प्रक्रिया अघि बढेको हो ।
मध्यपूर्व रातभर अशान्त, समस्यामा नेपाली श्रमिक
March 1, 2026

मध्यपूर्व रातभर अशान्त, समस्यामा नेपाली श्रमिक

काठमाडौं। अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव बढेको छ। खासगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएको छ। मध्यरातामा समेत आक्रमण र प्रत्याक्रमणका कारण मध्यपूर्व असान्त बनेको छ । इरानभर भएका हवाई आक्रमणमा