Back To Top

इन्धन संकट टार्न श्रीलङ्कामा बुधबार पनि विदा
March 17, 2026

इन्धन संकट टार्न श्रीलङ्कामा बुधबार पनि विदा

कोलम्बो, चैत ३ गते । श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ । मङ्गलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने व्यवस्था
सवारी साधनमा भाडा समायोजन गर्न माग
March 17, 2026

सवारी साधनमा भाडा समायोजन गर्न माग

काठमाडौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी साधनमा भाडा समायोजन गर्न माग गरेको छ । विज्ञप्ति जारी गर्दै सवारी साधनमा भाडा बढाउन माग गरेकाे हाे । गए राति नेपाल आयल
३० जना हुँदा ऋण लिएर उद्यम गर्ने १ जना मात्रै
March 15, 2026

३० जना हुँदा ऋण लिएर उद्यम गर्ने १ जना मात्रै

काठमाडौँ । बैंक तथा वित्तिय संस्थामा खोलिएको निक्षेप खाता ऋण लिने भन्दा ३० गुणा बढी रहेको पाइएको छ । बैंकमा पैसा जम्मा गर्ने ३० जना हुँदा ऋण लिएर उद्यम गर्ने १ जना मात्रै रहेका छन् । राष्ट्र बैंकका अनुसार बैंक
ठूलोखोलाको बिजुली केन्द्रिय प्रशारण लाइनमा
March 15, 2026

ठूलोखोलाको बिजुली केन्द्रिय प्रशारण लाइनमा

म्याग्दी । अपर ठूलोखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको बाइस दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत्
चैतमा पनि घट्यो वाणिज्य बैंकको ब्याज
March 15, 2026

चैतमा पनि घट्यो वाणिज्य बैंकको ब्याज

काठमाडौं । वाणिज्य बैंकहरूको चैतमा पनि ब्याजदर घटेको छ । आज चैत १ गतेदेखि लागू हुने गरी विभिन्न ६ बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । चैत महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०८ प्रतिशत घटेर औसत ४.४९
राहदानी वितरण सेवा अवरुद्ध हुने
March 13, 2026

राहदानी वितरण सेवा अवरुद्ध हुने

काठमाडौँ । राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा सास्या देखा पर्ने भएकोेले सेवा बन्द गर्न लागेको जनकारी दिएको हो । अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा