December 23, 2025
५ महिनामा पौने १० अर्ब रुपैयाँको ईभी आयात
काठमाडौं । चालु आर्थिक वर्षको २०८२/८३ को ५ महिनामा करिब पौने १० अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी (ईभी) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच महिनामा सरकारले इभि गाडी आयात मार्फत पौने ६ अर्ब रुपैयाँ बराबरको
- 46
- 0
- 0