Back To Top

‘जलवायु जोखीमः पर्वतीय र सामुद्रिक मुलुकको विशेष साझा एजेण्डा’
November 15, 2024

‘जलवायु जोखीमः पर्वतीय र सामुद्रिक मुलुकको विशेष साझा एजेण्डा’

काठमाडौ राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रम तय गरी काम गर्न आग्रह गरेका छन् । अजरबैजानको बाकु सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९
नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने चेतावनी
November 15, 2024

नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  नारायणगढ–बुटवल सडक खण्डको निर्माण मंसिरभित्र सुचारु नगरे ठेक्का तोड्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)र
एकदिनका लागि बङ्गलादेश विद्युत् निर्यात हुँदै
November 14, 2024

एकदिनका लागि बङ्गलादेश विद्युत् निर्यात हुँदै

काठमाण्डौः संझौता भएको करिव डेढ महिनापछि नेपालले यो वर्ष बङ्गलादेशलाई एक दिनका लागि विद्युत् बेच्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले शुक्रवार बङ्गलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्ने तय गरेको छ । गत असोज १७ गते भएको नेपाल भारत बङ्गलादेश
बहुवर्षीय ठेक्का सहमतिको मापदण्ड परिमार्जन
November 14, 2024

बहुवर्षीय ठेक्का सहमतिको मापदण्ड परिमार्जन

काठमाडौं: सरकारले एकै वर्षमा निर्माण सम्पन्न नहुने आयोजनाहरुको बजेटरी व्यवस्थापनलाई परिमार्जन गरेको छ । अर्थमन्त्रालयले बिहिबार सार्वजनिक गरेको नयाँ मापदण्डअनुसार यस्ता आयोजनामा पुषभित्रै स्रोत सहमति उपलब्ध गराउने लगायतका स्पस्ट समयसिमा तय गरिएको छ । आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१
महशुल तिर्न उद्योगीलाई फेरि १५ दिनको डेडलाइन
November 14, 2024

महशुल तिर्न उद्योगीलाई फेरि १५ दिनको डेडलाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्ने गरि सुचना जारी गरेको छ । डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महशुल बक्यौता बुझाउन सरकारको निर्देशन अनुसार मसिंर १२ गते भित्र बुझाउन सूचित गरिएको छ । प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५
जारी भइसकेकै बिलका आधारमा बक्यौता असुली हुन्छः घिसिङ
November 13, 2024

जारी भइसकेकै बिलका आधारमा बक्यौता असुली हुन्छः घिसिङ

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन महशुल विवादमा नयाँ बिल जारी गर्नु नपर्ने बताएको छ । बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकार र प्राधिकरण सञ्चालक समितिको निर्देशनअनुसार प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन पुनः जडान गरिएको र सोही अनुसार