Back To Top

पूर्वाधार सम्मेलनमा हरित अर्थतन्त्रको बहस
September 11, 2024

पूर्वाधार सम्मेलनमा हरित अर्थतन्त्रको बहस

काठमाडौ, नेपाल उद्योग परिसंघको नेतृत्वदायी भूमिकामा विभिन्न अवधिमा अन्तरराष्टियस्तरका चारवटा पूर्वाधार सम्मेलन विभिन्न थिममा केन्द्रित हुँदै सम्पन्न भए । भदौ २७ र २८मा राजधानीको सोल्टी होटलमा हुन लागिरहेको पाँचौ पूर्वाधार सम्मेलन दिगो र हरित अर्थतन्त्र निर्माणका विषय बस्तु केद्रित हुन
साह्रै महँगियो सुन
September 11, 2024

साह्रै महँगियो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भदौं २१ गते सुन अहिलेसम्मकै महँगोमा कारोबार भएको
सरकारी कार्यालयमा सेयर कारोबार प्रतिबन्ध
September 11, 2024

सरकारी कार्यालयमा सेयर कारोबार प्रतिबन्ध

सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) मा प्रतिबन्ध लगाएको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारीले शेयर कारोबार गर्न थालेपछि सरकारले कार्यालयमा त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको छ । विशेष गरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय
जलवायु परिवर्तनले  खाद्य प्रणालीलाई चुनौति
September 10, 2024

जलवायु परिवर्तनले खाद्य प्रणालीलाई चुनौति

काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताएका छन् । मंगलवार काठमाडौँमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा परिभाषित गर्दै आएपनि
सीजी मोटर्सले ल्यायो दायुन युइहु
September 10, 2024

सीजी मोटर्सले ल्यायो दायुन युइहु

काठमाडौं । भर्खरै सम्पन्न नाडा अटो शोमा ८ विभिन्न व्राडका विद्युतीय सवारी सार्वजनिक गरेको सीजी मोटर्सले शो सकिए लगत्तै आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको दायुन
कोशीका सांसदलाई बाणिज्य बैंकको तालिम
September 10, 2024

कोशीका सांसदलाई बाणिज्य बैंकको तालिम

काठमाडौँ कोशी प्रदेश सभाका सांसदलाई राष्ट्रिय वाणिज्य बैंकले वित्तिय साक्षरता सम्बन्धी अभिमूखिकरण तालिम दिएको छ । कोशी प्रदेश सभासँगको सहकार्यमा भएको सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा