Back To Top

राहुघाट जलविद्युत निर्माण २० प्रतिशतमात्र बाँकी
September 20, 2024

राहुघाट जलविद्युत निर्माण २० प्रतिशतमात्र बाँकी

काठमाडौंः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । आयोजनाको ६.२ किलोमिटर लामो
कर क्रमशः बढाउँदै लाने सरकारको नीति
September 20, 2024

कर क्रमशः बढाउँदै लाने सरकारको नीति

काठमाडौँ, सरकारी आयको मुख्य स्रोत राजश्व संकलनमा सरकारले अझै विस्तारकारी नीति लिने भएको छ । व्यवसायिक तथा उत्पादन मुलक गतिवधिमा सुस्तता आइरहेका समयमा सरकारले अवको ५ वर्षमा कुल कर राजस्व कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा २१ प्रतिशत पुर्याउने लक्ष्य
बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण
September 19, 2024

बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण

काठमाडौ: सन २०१५को पेरिस सम्झौताले हरित गृह ग्यास उत्सर्जनमा निजी लगानीको भूमिका महत्व पूर्ण हुने औल्याइएको थियो । सम्झौताको करिव १ दशक पुग्न लाग्दा वित्तीय क्षेत्रको लगानीले जलवायु क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा सन्देह व्यक्त गर्न थालिएको छ । बैंक तथा
सत्तारुढको साझा कार्यक्रम:अर्थतन्त्र चलायमान बनाइने
September 19, 2024

सत्तारुढको साझा कार्यक्रम:अर्थतन्त्र चलायमान बनाइने

काठमाडौं । सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले आफ्नो मस्यौदा प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । बुधबार प्रधानमन्त्रीलाई बुझाइएको कार्यक्रममा न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक गर्ने तयारी छ । न्यूनतम साझा कार्यक्रम निर्धारण
सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय
September 19, 2024

सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय

काठमाडौ: सरकारले सहकारी ठगी प्रकरणमा दोशी औल्याइएका रबी लामिछानेसहितका व्यक्ति माथि अनुसन्धान गर्ने निर्णय गरेको छ । बुधबार सहकारी ठगी सम्बन्धी संसदीय विशेष समितिले पेश गरेको प्रतिवेदन स्वीकार गर्दै सो अनुसार अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन मन्त्री परिष्द बैठकले
तयार भयेा २२० केभि उदीपुर सबस्टेसन
September 18, 2024

तयार भयेा २२० केभि उदीपुर सबस्टेसन

काठमाडौं। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु