Back To Top

हरित हाइड्रोजनको उपत्यका बनाउँदै भारत
September 24, 2024

हरित हाइड्रोजनको उपत्यका बनाउँदै भारत

केरलाः भारतको केरला राज्य सरकारले कोची उपत्यकालाई हरित हाइड्रोजन उपत्यका निर्माण गर्ने तयारी थालेको छ । कोची हरित हाइड्रोजन उपत्यका कार्ययोजना अनुसार यो परियोजनाका सबै चरण निमार्ण सम्पन्न गर्न १ खर्ब ८५ अर्ब ४२ करोड भारतीय रुपैयाँ लगानी हुने जनाइएको
ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुिङ्गयो
September 23, 2024

ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुिङ्गयो

धनुषा: ढल्केवर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाईनको जग्गासम्बन्धी विवादले निकास पाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का सहितको उच्चस्तरीय टाली विवादित स्थलको भ्रमण गरी सहमति जुटाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । अरुण तेस्रो जलविद्युत
साना मझौला उद्योगलाई सहुलियत चाहिन्छः ढकाल
September 23, 2024

साना मझौला उद्योगलाई सहुलियत चाहिन्छः ढकाल

थाइल्याण्ड: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूका साना र मझौला उद्योगले विकसित र सम्पन्न मुलुक मार्फत थप सुविधा तथा सहुलियत पाउनु पर्ने बताएका छन् । विकासोन्मुख मुलुकका यस्तो उद्यमशीलताले त्यहाँको अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गरिरहेको
सुन तोलामा चार सयले बढ्यो
September 23, 2024

सुन तोलामा चार सयले बढ्यो

काठमाडौं । सुनको मूल्य आज हालसम्मकै उच्च कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएको सुनको
वनका व्यवधान हटाउने देउवाको प्रतिवद्धता
September 23, 2024

वनका व्यवधान हटाउने देउवाको प्रतिवद्धता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँग बुढानिलकण्ठमा भेट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले निकुञ्ज तथा संरक्षण
नेपालको अर्थतन्त्र सुध्रिँदैः आइएमएफ उपनिर्देशक
September 22, 2024

नेपालको अर्थतन्त्र सुध्रिँदैः आइएमएफ उपनिर्देशक

काठमाडौंः सरकारका मन्त्री, राष्ट्रबैंक, तथा नेपाल उद्योग वाणिज्य महासंघजस्ता स्वदेशी निकायका अधिकारीहरुले नेपालको अर्थतन्त्र सुध्रिदै गएको बताइरहेका बेला अन्तरराष्ट्रिय मुद्रा कोषका अधिकारीले पनि यस्तै बताएका छन् । आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त