Back To Top

फेरी दुई दिन वर्षा, कोशी र बागमतिमा सचेत रहनुपर्ने
October 1, 2024

फेरी दुई दिन वर्षा, कोशी र बागमतिमा सचेत रहनुपर्ने

काठमाडौ: मनसुनी वायुको प्रभाव अझै वाँकी रहेकाका कारण बुधबार र विहीबार पूर्वी र मध्य नेपालमा अझै पानी पर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मँगलबार साँझ जारी गरेको सूचना अनुसार १६ गते बुधबार र १७ गते
प्रशारणलाइन विस्तारमा सघाउन नर्वेको चासो
October 1, 2024

प्रशारणलाइन विस्तारमा सघाउन नर्वेको चासो

काठमाडौ: जलविद्युत् तथा वैकल्पिक ऊर्जाका क्षत्रमा लामो समयदेखि सहायता प्रदान गर्दै आएको नर्वे सरकारले प्रशारणलाइन विस्तारमा समेत सहायता विस्तार गर्न चाहेको छ । मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का सँगको भेटमा नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलले यस्तो सहायताको
टावर ढल्दा होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द
October 1, 2024

टावर ढल्दा होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौ बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको
तेस्रो पुरानो जलविद्युत् तहस नहस
October 1, 2024

तेस्रो पुरानो जलविद्युत् तहस नहस

पनौती: देशभरका करिव २ दर्जन जलविद्युत् आयोजनामा अवरिल वर्षापछिको बाढीले असर गरेकामा बनेपाको पनौतिमा रहेको नेपालको तेस्रो पुरानो जलविद्युत् आयोजना ‘पनौती जलविद्युत् केन्द्र पनि तहस नहस भएको छ । शनिबारको बाढीले केन्द्रको पावर हाउ्रस लेदो र गेग्रान ल भरिएको छ
विपतको सम्झनामा तीन दिन राष्ट्रिय शोक
October 1, 2024

विपतको सम्झनामा तीन दिन राष्ट्रिय शोक

काठमाडौं सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने
बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार त्रिपक्षीय सम्झौता
September 30, 2024

बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार त्रिपक्षीय सम्झौता

काठमाडौं नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुने भएको छ । मंगालबारदेखि राजधानीमा सुरु हुन लागेको नेपाल बँगलादेश संयुक्त कार्यदल तथा संयुक्त निर्देशन समितिको बैठकको अवसरमा यस्तो संझौताको पनि तयारी भएको ऊर्जा जलस्रोत तथा