Back To Top

उद्योगको लाईन नकाट्न नियमन आयेागकेा निर्देशन
November 26, 2024

उद्योगको लाईन नकाट्न नियमन आयेागकेा निर्देशन

काठमाडौं । विद्युत नियमन आयोगले  नेपाल विद्युत प्राधिकरणलाइ उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार आयोगको बैठक बसेर प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयगले उद्योगीलाई  मन्त्रिपरिषद्को निर्णय अनुसार पैसा बुझाउन भनेकेा छ भने मन्त्रिपरिषद्को निर्णय अनुसार
सेबोन अध्यक्षमा सन्तोषनायण, यस्तो छ उनको अनुभव
November 26, 2024

सेबोन अध्यक्षमा सन्तोषनायण, यस्तो छ उनको अनुभव

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ११ महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले श्रेष्ठलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । नेपाल धितोपत्र बोर्डका नवनियुक्त
आज पनि घट्येा सुनकेा भाउ
November 26, 2024

आज पनि घट्येा सुनकेा भाउ

काठमाडौं । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ
चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता हुँदैनः ओली
November 25, 2024

चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता हुँदैनः ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । यही मङ्सिर १७ गतेदेखि हुने चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना
बीआरआई परियोजनामा ऋण होइन अनुदान:देउवा
November 25, 2024

बीआरआई परियोजनामा ऋण होइन अनुदान:देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान
अंगदाताका परिवारलाई २ लाख नगद
November 25, 2024

अंगदाताका परिवारलाई २ लाख नगद

काठमाडौं: जीवन पर्यान्त जलेर जान मानव शरिरका प्रत्यारोपण योग्य अँगहरु दान दिने हो भने सरकारले त्यस्ता दाताका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत  मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई