Back To Top

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान
December 6, 2024

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित
कार्बन आम्दानीको रकम नविकरणीय उर्जा प्रवर्दनमा
December 6, 2024

कार्बन आम्दानीको रकम नविकरणीय उर्जा प्रवर्दनमा

काठमाडौँ, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्वन आम्दानीबाट उठेको रकम नविकरणीय उर्जा प्रवद्र्धनमा लगाउने भएको छ । वैकल्पिक उर्जा विकास समितिकोे बिहिबार साँझ बसेको बैठकले नविकरणीय उर्जा प्रवद्र्धनमार्फत प्राप्त कार्वन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवद्र्धन गर्ने निर्णय गरेको हो ।
चितवनमा विध्युतीय तार भूमिगत ७० प्रतिशत पुरा
December 5, 2024

चितवनमा विध्युतीय तार भूमिगत ७० प्रतिशत पुरा

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार
युनाइटेड अजोड इन्स्योरेन्सको  सीईओमा गौतम
December 5, 2024

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम

काठमाडौ । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन । कम्पनी सञ्चालक समितिले मंगलबार बसेको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले गौतमको नियुक्ती स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा प्रस्ताव पठाएको छ
‘विकास प्रयासमा  ठूलो लगानी र प्रबिधि आवश्यक’
December 5, 2024

‘विकास प्रयासमा  ठूलो लगानी र प्रबिधि आवश्यक’

काठमाडौं ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको विकास निर्माणको प्रयासमा  स्वदेशी विदेशी ठूलो लगानी प्रबिधि र  विज्ञताको आवश्यक्ता रहेको बताएका छन् । बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका
अप्पर तामाकोशीको बिजुली पुस १० देखि
December 4, 2024

अप्पर तामाकोशीको बिजुली पुस १० देखि

काठमाडा । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र बिजुली उत्पादन सुरु गर्ने भएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका