Back To Top

नयाँ बुटवल-बर्दघाट २२० केभी प्रसारण लाइन तयार
December 13, 2024

नयाँ बुटवल-बर्दघाट २२० केभी प्रसारण लाइन तयार

काठमाडौं : देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ
ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने
December 12, 2024

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने

काठमाडैां । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । विहीबार सम्पन्न साधारणसभाले
अन्य कम्पनीको रकमबाट विद्युत् महशुल असुल गर्न नपाइने
December 12, 2024

अन्य कम्पनीको रकमबाट विद्युत् महशुल असुल गर्न नपाइने

काठमाडौ । डेडिकेटेड र ट्रंकलाइन महशुलको बक्यौता विवादमा उद्यागी सञ्चालक रहेका अन्य कम्पनीबाट वक्यैता उठाउन नेपाल विद्युत् प्राधिकरणले गरेको प्रयासलाई उच्च अदालत पाटनले रोकिदिएको छ । असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न उच्च अदालत पाटनले बुधबार नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश
एनएमबी बैंकका सेवा अवरुद्ध हुने
December 12, 2024

एनएमबी बैंकका सेवा अवरुद्ध हुने

काठमाडौ, एनएमबी बैंकका विभिन्न सेवाहरु शुक्रबार र शनिबार बन्द हुने भएका छन् । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो प्राविधिक प्रणाली मर्मत तथा स्तरोन्नतिका दुई दिन करिव १२ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । बैंकले जारी गरेको सुचना
एडीबीसँग २१ अर्बको ऋण तथा अनुदान संझौता
December 11, 2024

एडीबीसँग २१ अर्बको ऋण तथा अनुदान संझौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच नवीनतम यान्त्रिक सिँचाइ आयोजना (एमआईआईपी) र Climate Resilient Landscapes and Livelihoods आयोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (करिब २१ अर्ब २३ करोड रुपैयाँ) को सहुलियतपूर्ण ऋण र अनुदान
मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण तीव्र
December 11, 2024

मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण तीव्र

काठमाडौं। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ । मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक खोलामा निर्माण भएका