Back To Top

स्वदेशी पुँजीमै ठुला परियोजना:अध्यक्ष ढकाल
December 24, 2024

स्वदेशी पुँजीमै ठुला परियोजना:अध्यक्ष ढकाल

  तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन्। आज तनहुँको भानु नगर  महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई
हुम्लामा हिमपात, पश्चिममा वर्षा
Air
December 24, 2024

हुम्लामा हिमपात, पश्चिममा वर्षा

काठमाडौँ । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । हुम्लामा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो
विमा दाबी भुक्तानी ९.६ प्रतिशतमात्रै
December 24, 2024

विमा दाबी भुक्तानी ९.६ प्रतिशतमात्रै

बाढीले घर सम्पत्तीमा क्षति पुराएको तीन महिना पुगिसकेको छ । तर क्षति पछि राहत मिल्छ भनेर गरिएको विमा दाबी भुक्तानी भने निरासाजनक रहेको पाइएको छ । विमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्ले असोज ११ र १२ को क्षतिमा भएको दाबीको ९.६
हरित अर्थतन्त्र निर्माण गर्न ग्लोबल आइएमई बैंकको हाट बजार
December 23, 2024

हरित अर्थतन्त्र निर्माण गर्न ग्लोबल आइएमई बैंकको हाट बजार

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो
विद्युत् प्राधिकरणले पायो ७३ अर्ब
December 23, 2024

विद्युत् प्राधिकरणले पायो ७३ अर्ब

काठमाडौं, देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ ।
हुवावे नेपालको सिड्स फर द फ्युचर २०२४ सम्पन्न
December 23, 2024

हुवावे नेपालको सिड्स फर द फ्युचर २०२४ सम्पन्न

काठमाडौँ । हुवावे नेपालले सिड फर द फ्युचर २०२४ समापन गरेको छ । सन् २०१९देखि नेपालमा कार्यान्वयनमा ल्याइएको विश्वव्यापी सो कार्यक्रमको पाँचौ चरणको  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समापन गरेका हुन् । आइतबार हुवावे टावर, हत्तिसारमा आयोजित