Back To Top

विद्युत प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज
March 2, 2025

विद्युत प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचाहन गरेको
इ-कमर्स नियमन गर्ने विधेयक पारित
March 2, 2025

इ-कमर्स नियमन गर्ने विधेयक पारित

काठमाडौं । इन्टरनेटको सहयोगमा आफूखुसी हुँदै आएको ई कमर्श व्यापार अब नियमनको दायराभित्र आउने भएको छ । सरकारले तयार पारेको विद्युतीय व्यापार (इ-कमर्स) ऐनमार्फत यो व्यापारलाई पनि व्यवस्थित गर्न लागेको हो । विद्युतीय व्यापारअन्तर्गत वस्तुका साथै सेवा क्षेत्र(विद्युत, खानेपानी, टेलिफोन,
मनोवैज्ञानिक दबाबबीच स्थलगत अनुगमनमा घिसिङ
March 1, 2025

मनोवैज्ञानिक दबाबबीच स्थलगत अनुगमनमा घिसिङ

काठमाडौं, तारन्तरको स्पष्टिकरण तथा मनोवज्ञानिक दबावका बीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमनलाई भने छाडेका छैनन् । नियमित र स्वभाविक खालका यस्ता स्थलगत अनुगमनमा समेत ऊर्जामन्त्रीको अनुमति नलिई हिड्ने गरेकोआरोप समेत जोडेरै सोमबार मात्रै
आज हल्का हिमपातको सम्भावना
March 1, 2025

आज हल्का हिमपातको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रहने जनाएको छ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका
एमएडब्लू वृद्धिले ईभी कार्निभल गर्ने
February 28, 2025

एमएडब्लू वृद्धिले ईभी कार्निभल गर्ने

काठमाडौ ः नेपालका लागि दीपल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ईभी कार्निभल गर्ने जनाएको छ । फागुन १८ देखि २१ गतेसम्म अमरपाली बैंक्वेट, नक्साल, काठमाडौंमा र उपत्यका बाहिरका विभिन्न सो रुपमा यस्तो कार्निभल आयोजना गर्न लागिएको कम्पनीले जनाएको
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
February 28, 2025

६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा