Back To Top

तनहुँ जलविद्युतले बनायेा गिद्ध आरामस्थल
January 22, 2025

तनहुँ जलविद्युतले बनायेा गिद्ध आरामस्थल

तनहुँ : निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण
पाथीभरामा केबलकार निर्माण कार्य सुरु
January 21, 2025

पाथीभरामा केबलकार निर्माण कार्य सुरु

ताप्लेजुङ,८ माघ ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका छन्
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाइने
Air
January 20, 2025

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाइने

काठमाडौं : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा  अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । केन्द्रले  आगामी माघ १३, १४ र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी उक्त दिवस मनाउने जनाएको छ । दिवसको पहिलो
कर्जा लगानी नबढ्नु  चिन्ताको विषय:अर्थमन्त्री
January 20, 2025

कर्जा लगानी नबढ्नु चिन्ताको विषय:अर्थमन्त्री

काठमाडौँ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु
वाणिज्य बैंकहरुको नाफामा दवाब
January 20, 2025

वाणिज्य बैंकहरुको नाफामा दवाब

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा दवाब देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा घटेको हो । बैंकहरुको निष्क्रिय कर्जा र सम्भावित कर्जा नोक्सानी व्यवस्थाका छुट्याएको रकम बढ्दै जाँदा नाफा प्रभावित बनेको हो । बैंकहरुले प्रकाशित गरेको
पर्यटकीय पूर्वाधारको विकास आवश्यक: ढकाल
January 17, 2025

पर्यटकीय पूर्वाधारको विकास आवश्यक: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । “ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१