Back To Top

‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’
September 28, 2025

‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर
उद्योगीलाई बक्यौता रकम तिर्न आउन विद्युत् प्राधिकरणको ताकिता
September 28, 2025

उद्योगीलाई बक्यौता रकम तिर्न आउन विद्युत् प्राधिकरणको ताकिता

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड र ट्रङकलाइन विद्युत खपतको वक्यौता रकम भुक्तान गर्न ३५ दिने सुचना सार्वजनिक गरेको छ । कुलमान घिसिडले मन्त्रालय संहाल्दा पहिलो निर्णय गरेको विषयलाई नेपाल विद्युत् प्राधिकरण संञ्चालक समितिले निर्णय गरेलगत्तै आइतबार प्राधिकरणले सार्वजनिक सूचना
फिल्डम्यान कुलमानः २३४ सडकका ठेक्का तोडिने
September 27, 2025

फिल्डम्यान कुलमानः २३४ सडकका ठेक्का तोडिने

काठमाडौं सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका
विद्युत् विकास विभागको महानिर्देशमा मनदेवी श्रेष्ठ
September 27, 2025

विद्युत् विकास विभागको महानिर्देशमा मनदेवी श्रेष्ठ

ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले विद्युत् विकास विभागमा महानिर्देशकको जिम्मेवारी मनदेवी श्रेष्ठलाई दिएका छन्। आज मन्त्रिस्तरीय निर्णय गरी हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनदेवीलाई उक्त जिम्मेवारी दिएका हुन्। मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन्। मनदेवी जलविद्युत्
एमसीसी प्रसारण लाइन निर्माणकाे सम्झौता
September 27, 2025

एमसीसी प्रसारण लाइन निर्माणकाे सम्झौता

काठमाडौँ:  मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनाअन्तर्गत ११७ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सम्झौता गरेको छ । यससँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता
पूर्वपदाधिकारीले लिएका जथाभावी सुविधा खोसियो
September 26, 2025

पूर्वपदाधिकारीले लिएका जथाभावी सुविधा खोसियो

काठमाडौँ: अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न सरकारले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई कानूनबमोजिमका सुविधा मात्र उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मिति २०८२ असोज ५ गतेको निर्णयअनुसार प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसारका सेवा सुविधा