February 10, 2026
ठूला वाणिज्य बैंकको निष्क्रिय कर्जा उच्च
काठमाडौं । बंगलादेशी परामर्शदाता हौलादार युनुस एन्ड कम्पनीको प्रतिवेदनले नेपालका १० ठूला वाणिज्य बैंकको निष्क्रिय कर्जा उच्च रहेको देखाएको छ । ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षणमा १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) मा राष्ट्र बैंकको
- 36
- 0
- 0