Back To Top

1789 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
भदौ ३० गतेदेखि सुपथ मूल्य पसल
September 3, 2025

भदौ ३० गतेदेखि सुपथ मूल्य पसल

काठमाडौं । दशैँ, तिहार र छठलाई लक्षित गरी सरकारले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपश्चात खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशैभर सुपथ
सप्ताहव्यापी गिद्ध सचेतना दिवस मनाइँदै
September 2, 2025

सप्ताहव्यापी गिद्ध सचेतना दिवस मनाइँदै

देशभर  सप्ताहव्यापी १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाल पक्षी संरक्षण संघ (बीसीएन) को अगुवाइमा विभिन्न संरक्षण साझेदार संघसंस्थाको सहकार्यमा १६ देखि २२ भदौसम्म यस दिवसलाई सप्ताहव्यापी रूपमा मनाइँदै छ । यस अवसरमा लोपोन्मुख गिद्ध
१३ करोडको जुम्ली स्याउ सडकमै कुहिने त्रास
September 2, 2025

१३ करोडको जुम्ली स्याउ सडकमै कुहिने त्रास

काठमाडौ । गएको तीन दिन देखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा ढुवानीको क्रममा रहेको स्याउ नष्ट हुने जोखीम बढेको छ । कालीकोटको शुभकालिका गाउँपालिकाको गगने खोलामा पहिरो खसेको पहिरो हटाउन  नसक्दा पुरै राजमार्गको आवगमन अवरुद्ध भएको छ । यात्रुहरु तथा सवारीचालकहरु
सानी भेरी जलविद्युतको वित्त व्यवस्थापन सम्पन्न
September 2, 2025

सानी भेरी जलविद्युतको वित्त व्यवस्थापन सम्पन्न

काठमाडौं । रुकुम पूर्वको पुथा क्षेत्रमा बन्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजना निर्माणका लागि वित्त व्यवस्थापन सम्पन्न भएको छ । सोमबार सटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले सहवित्तीयकरणमा लगानी गर्ने गरी
मध्य भोटेकोसीको बिजुली राष्ट्रिय ग्रिडमा
September 2, 2025

मध्य भोटेकोसीको बिजुली राष्ट्रिय ग्रिडमा

काठमाडौं: नेपालको प्रमुख निर्माणाधीन जलविद्युत आयोजना मध्य भोटेकोसी (१०२ मेगावाट) अन्तर्गत एउटा युनिट सोमबार राष्ट्रिय विद्युत् ग्रिडमा जडान गरिएको छ। आयोजना सञ्चालक कम्पनी मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका सीईओ रामगोपाल शिवाकोटीका अनुसार तीनमध्ये एक युनिट मात्र ग्रिडमा पठाइएको हो भने
काठमाडौं चक्रपथमा निजी स्कुल बसको र्‍याली
September 1, 2025

काठमाडौं चक्रपथमा निजी स्कुल बसको र्‍याली

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित