Back To Top

1789 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बेलहिया नाकाबाट ९४ देशका पर्यटक
September 25, 2025

बेलहिया नाकाबाट ९४ देशका पर्यटक

भैरहवा। पन्देहीको बेलहिया नाकाबाट सन् २०२५ को साढे आठ महिनामा ९४ देशका ५२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार यस अवधिमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया र भियतनामका
नौबिसे मुग्लिन सडक सूचारु, तुइनखोलामा अझै समय लाग्ने
September 25, 2025

नौबिसे मुग्लिन सडक सूचारु, तुइनखोलामा अझै समय लाग्ने

काठमाडौ पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले सडकमै रोकिएका सवारी साधनहरुको अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ । गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन
मन्त्रीकै घेराबाट खर्च कटौति सुरु
September 24, 2025

मन्त्रीकै घेराबाट खर्च कटौति सुरु

काठमाडौं । सरकारले सार्वजनिक खर्च कटौतीका लागि मन्त्रीको स्वकीय सचिवालयका पदाधिकारीको लागि कार्याकक्ष नराख्ने निर्णय गरेको छ । अन्तरिम सरकारको असोज ५ मा बसेको मन्त्रिपरिषद् बैठबाट निर्णय गरी असोज ७ मा अर्थ मन्त्रालयले सबै निकायमा पत्राचार गरेको छ । यस्तै
मुग्लिन-नारायणगढ सडक अनिश्चित कालको लागि बन्द
Geo
September 24, 2025

मुग्लिन-नारायणगढ सडक अनिश्चित कालको लागि बन्द

काठमाडौ । चितवनको इच्छाकामनास्थित तुइनखोलामा खसेको पहिरोले मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चित कालको लागि बन्द भएको छ। तुइनखोलामा खसेको पहिरो हटाएर कहिलेदेखि सवारी आवागमन सहज हुन्छ, ठेगान छैन। सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेका अनुसार तुइनखोलामा बुधबार साँझ खसेको पहिरो
मन्त्री घिसिङ र बेलायती राजदूतबीच शिष्टाचार भेट
September 23, 2025

मन्त्री घिसिङ र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेट सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्पन्न भएको हो । भेटका क्रममा राजदूत फेनले
विमाको दाबी भुक्तानी सहज ढंगले छिटो हुन्छ
September 23, 2025

विमाको दाबी भुक्तानी सहज ढंगले छिटो हुन्छ

काठमाडौं । बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् । जेनजी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका हुन् । ‘असोज ५ गतेसम्म २२