Back To Top

1789 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
उद्योग मन्त्री सिन्हाले ल्याए ३९ बुँदे कार्ययोजना
October 16, 2025

उद्योग मन्त्री सिन्हाले ल्याए ३९ बुँदे कार्ययोजना

काठमाडौं । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले मन्त्रालयबाट प्रवाह हुने सेवालाई सहज, सरल, प्रविधि र सेवाग्राही बनाउन पाँच महिनाभित्र सम्पन्न गर्ने गरी ३९ बुँदे ‘तत्काल सुधार कार्ययोजना २०८२’ कार्यान्वयनमा ल्याएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतका
अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेट
October 16, 2025

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेट

काठमाडौ । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ
ढाइ लाख नाघ्यो सुनको भाउ
October 16, 2025

ढाइ लाख नाघ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार (असोज ३०) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार ९००
सिँचाइतर्फका ठेक्का तोड्न सुरु
October 16, 2025

सिँचाइतर्फका ठेक्का तोड्न सुरु

काठमाडौँ । वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर
विदेशी मुद्रा संचिति साढे २० अर्ब डलर
October 15, 2025

विदेशी मुद्रा संचिति साढे २० अर्ब डलर

काठमाडौं । विदेशी मुद्रा संचिति करिब साढे २० अर्ब अमेरिकी डलरमा पुगेको छ । यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । नेपालको विदेशी
जेनजी क्रान्ती प्रभावितका लागि सीएसआरको रकम खर्चन पाइने
October 15, 2025

जेनजी क्रान्ती प्रभावितका लागि सीएसआरको रकम खर्चन पाइने

काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’