October 1, 2025
यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (असोज १५, बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ
- 81
- 0
- 0