Back To Top

1789 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
५० रुपैयाँका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
November 13, 2025

५० रुपैयाँका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नोट छाप्नको लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ । केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्रमा रितपूर्वक आवेदन मध्ये न्यून मूल्यमा बोलपत्र पेश गर्ने चिनियाँ कम्पनी
ग्लोबल आइएमइको साधारण सभा सम्पन्न
November 13, 2025

ग्लोबल आइएमइको साधारण सभा सम्पन्न

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । उक्त बैङ्कको बुधबार काठमाडौँमा सम्पन्न १९ औँ वार्षिक साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले
‘ग्लोबल आइसिटी लिडरसिप फोरम उपलब्धिमूलक’
November 13, 2025

‘ग्लोबल आइसिटी लिडरसिप फोरम उपलब्धिमूलक’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन् । गणतन्त्र कोरियाको सिओलमा बुधबार आयोजित ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उनले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि
सबै उद्योगीले तिरे पहिलो किस्ता, जोडियो बिजुली
November 13, 2025

सबै उद्योगीले तिरे पहिलो किस्ता, जोडियो बिजुली

काठमाडौ । पछिल्लो पटक लाइन काटिएका २५ मध्ये २२ उद्योगले पहिलो किस्ता तिरेपछि ती उद्योगमा विद्युत् आपूर्ति सूचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तीन उद्योगले नियमित महशुल समेत नतिरेका कारण केहि पहिले नै लाईन काटिएको थियो । काटिएका
सहमतिको पहिलो दिनमै मेलम्ची सडक स्तरोन्नति टेन्डर
November 12, 2025

सहमतिको पहिलो दिनमै मेलम्ची सडक स्तरोन्नति टेन्डर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिबीच मंगलबार भएको समझदारी कार्यान्वयन क्रममा सडक डिभिजन कार्यालय चरिकोटले
अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश
November 12, 2025

अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश

काठमाडौँ  : सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज अन्तरिम आदेशको माग अस्वीकार गर्दै सो मुद्दामा विस्तृत छलफलका लागि कात्तिक ३०