Back To Top

1789 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
उद्योगीले तिर्न थाले बिजुली वक्यौताको दोस्रो किस्ता
November 23, 2025

उद्योगीले तिर्न थाले बिजुली वक्यौताको दोस्रो किस्ता

काठमाडाैँ ।  लामो समयदेखि उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच विवादको रुपमा चलिरहेको डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी मुद्दा समाधानतर्फ अघि बढेको छ । उद्योगहरूले बाँकी रकम भुक्तानी गर्न सुरु गरेसँगै समस्या हट्दै गएको हाे । अशोक स्टीलले दोस्रो किस्ताका रूपमा
कोशी प्रदेशका ४२ हिमताल उच्च जेाखीममा
November 22, 2025

कोशी प्रदेशका ४२ हिमताल उच्च जेाखीममा

संखुवासभा । जलवायु परिवर्तनका कारणले संखुवासभाको चारसहित कोशी प्रदेशका ४२ हिमताल उच्च जोखिममा परेको पाइएको छ । एसियाली माउन्टेनियरिङ तथा विकास केन्द्र (इसिमोड) ले शुक्रबार सदरमुकाम खाँदबारीमा अन्तरक्रियाका क्रममा यस्तो यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । २०२० को अध्ययन प्रतिवेदन अनुसार
कमला नदी पुलको स्थलगत अनुगमनमा घिसिङ
November 21, 2025

कमला नदी पुलको स्थलगत अनुगमनमा घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन्। मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा
भारतले दियो नेपाललाई १० बेलिब्रिज
November 21, 2025

भारतले दियो नेपाललाई १० बेलिब्रिज

काठमाडौं . भारत सरकारले नेपाललाई थप १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ । गत वर्ष असोजमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि नेपाललाई ३८ करोड मूल्यका १० वटा बेलिब्रिज सहयोग गरेको भारतले यस वर्ष पनि सोही संख्यामा
लगानी बोर्डले गर्यो ठूला जलविद्युतबारे निर्णय
November 20, 2025

लगानी बोर्डले गर्यो ठूला जलविद्युतबारे निर्णय

काठमाडौँ  । लगानी बोर्डको बैठकले चार वटा ठुला जलविद्युत् परियोजनाका सम्बन्धमा महत्वपूर्ण निर्णय लिएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजना र अरुण–३ जलविद्युत् परियोजना
अमेरिकाले थप्यो एमसीसीमा सात अर्ब अनुदान
November 20, 2025

अमेरिकाले थप्यो एमसीसीमा सात अर्ब अनुदान

काठमाडौँ ।प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिका लागि संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत सात अर्ब रुपैयाँ(पाँच करोड अमेरिकी डलर) थप अनुदान दिने भएको छ । यससँगै नेपालमा कार्यान्वयन हुने एमसिसी परियोजनाको आकार एक खर्ब छ अर्ब रुपैयाँ