Back To Top

1443 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बजेट अनुशासनको कानुन बनाउन कार्यदल
July 31, 2025

बजेट अनुशासनको कानुन बनाउन कार्यदल

काठमाडौँ। सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट व्यवस्थापन तथा कार्यान्वयनलाई अनुशासित तथा सुदृढ बनाउने गरी नयाँ कानुनको मसौदा बनाउन अर्थ मन्त्रालयले एक कार्यदल गठन गरेको छ । बजेटमा विनियोजन कुशलता, सार्वजनिक वित्तको प्रभावकारिता विस्तार तथा सङ्घीय सञ्चित कोषको नगद प्रवाहको
कर्णाली विकास बैंकको अनियमिततामा १०९ जनाविरुद्ध मुद्दा
July 31, 2025

कर्णाली विकास बैंकको अनियमिततामा १०९ जनाविरुद्ध मुद्दा

काठमाडौं । कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग गर्दै १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ । बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायलाई २
वाढीले त्रिशुली थ्री बी हब सबस्टेसनमा क्षति
July 30, 2025

वाढीले त्रिशुली थ्री बी हब सबस्टेसनमा क्षति

काठमाडौं । आज बिहान करिब ३ः०० बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह एक्कासि बढेको छ । बाढीको प्रभाव रसुवा र नुवाकोटका तटीय क्षेत्रहरूमा देखिन थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नुवाकोटका सहायक प्रमुख
नागढुङ्गा सुरुङ मार्ग छिटेा संचालन गर्न निर्देशन
July 29, 2025

नागढुङ्गा सुरुङ मार्ग छिटेा संचालन गर्न निर्देशन

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थ्ललगत जानकारी लिएका छन् । मंगलबार बिहान सडक बिभागका अधिकारीहरु सहित उनले सुरुङ मार्गको निरीक्षण गरे । त्यसक्रममा उनले बाकी काम छिटो सकेर संचालनको तयारी गर्न
नाईमा अटेा एक्सपेाकेा तयारी पुरा
July 28, 2025

नाईमा अटेा एक्सपेाकेा तयारी पुरा

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५’ मा ८० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा गरिएको छ । नाइमाले आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उक्त संख्यामा अवलोकनकर्ता उपस्थित
एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने
July 28, 2025

एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने

काठमाडौं : अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पारेसन (एमसीसी) को नेपाल कम्प्याक्टले निरन्तरता पाएको छ । अर्थ मन्त्रालयले आज सोमबार एक विज्ञप्ति जारी गरी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको  व्यहोरा सरोकारवालालाई जानकारी गराइएको जनाएको छ ।