Back To Top

1439 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
August 2, 2025

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । दिउँसो गण्डकी प्रदेश र
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन विस्तार सुरु
August 2, 2025

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन विस्तार सुरु

लोथर । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो । राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा
बझाङ माथिल्लो सेती जलविद्युतकेा वित्तीय व्यवस्थापन सम्पन्न
August 1, 2025

बझाङ माथिल्लो सेती जलविद्युतकेा वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंक लिमिटेडको नेतृत्वमा
दोहोरो आइजिन हटाउन इप्पानको ध्यानाकर्षण
August 1, 2025

दोहोरो आइजिन हटाउन इप्पानको ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै International Securities
ट्रम्पले लगाए ९२ देशमा नयाँ भन्सार शुल्क
August 1, 2025

ट्रम्पले लगाए ९२ देशमा नयाँ भन्सार शुल्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ।यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्। यसअघि ट्रम्पले २
तल्लो सोलुले एक साता भित्र व्यवसायिक उत्पादन थाल्ने
August 1, 2025

तल्लो सोलुले एक साता भित्र व्यवसायिक उत्पादन थाल्ने

काठमाडौँ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै दोस्रो ठूलो ८२ मेगावाटको तल्लो सोलुले एकसाता भित्र व्यवसायिक उत्पादन थाल्ने भएको छ । सोलुखुम्बुमा सोलु हाइड्रो पावर लिमिटेडले निर्माण सम्पन्न गरेको आयोजनाको पहिलो युनिटको विद्युत् साउन ४ गतेबाट प्रणालीमा जोडिएको हो ।