Back To Top

1789 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक 
November 30, 2025

लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक 

काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघ (CII) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (BIN) को ऊर्जा
तीन जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
November 30, 2025

तीन जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट
पर्यटकको अनलाइन ट्र्याकिङ हुँदै
November 30, 2025

पर्यटकको अनलाइन ट्र्याकिङ हुँदै

काठमाडौं । नेपाल आउने सबै पर्यटकको अनलाइन ट्र्याकिङ हुँदैछ । सरकारले १ जनवरी २०२६ देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा प्रणाली अनिवार्य लागु
रोशी र नमोबुद्धको स्थलगत निरीक्षणमा घिसिङ
November 28, 2025

रोशी र नमोबुद्धको स्थलगत निरीक्षणमा घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरो क्षति पुर्‍याएको काभ्रेपलाञ्चोक रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् । बाढीका कारण
एआइ विशेषज्ञको टोली बनाउँदै बालेन
November 28, 2025

एआइ विशेषज्ञको टोली बनाउँदै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउन कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञहरूको एक छुट्टै टोली गठन गर्ने तयारी थालेका छन्। मेयर शाहले सूचना प्रविधि क्षेत्रका विज्ञ र अनुभवीलाई छलफलमा बोलाएका हुन्। ‘मेयरले डिजिटल गभर्नेन्स विज्ञ,
भूमि अध्यादेशले अर्थतन्त्र चलायमान बनाउने
November 28, 2025

भूमि अध्यादेशले अर्थतन्त्र चलायमान बनाउने

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले मन्त्रिपरिषदबाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौं संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएको छ ।   महासंघका अध्यक्ष विष्णु घिमिरेले शुक्रबार विज्ञप्ति जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमि सम्बन्धी अध्यादेशको