Back To Top

1885 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
डिजेल र मट्टितेलको मूल्य वृद्धि
February 1, 2026

डिजेल र मट्टितेलको मूल्य वृद्धि

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आजबाट लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाउने निर्णय गरेको हो । मूल्य समायोजनपछि पहिलो वर्गका लागि डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ ५०
छ महिनामा सरकारको बजेट ४६.६ प्रतिशत खर्च
January 30, 2026

छ महिनामा सरकारको बजेट ४६.६ प्रतिशत खर्च

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक
बुढीगण्डकी जलविद्युत् अगाडि बढाउन ढकालको आग्रह
January 30, 2026

बुढीगण्डकी जलविद्युत् अगाडि बढाउन ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन
कर्णालीले पाउने भयो गुणस्तरीय बिजुली
January 29, 2026

कर्णालीले पाउने भयो गुणस्तरीय बिजुली

सुर्खेत । कर्णाली प्रदेशको दिगो विद्युतीकरणका लागि अपरिहार्य बनेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन तयार भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्ड निर्माण सम्पन्न भइ अन्तिम
अर्थतन्त्र आगामी चुनावको साझा एजेण्डा बनोसः अध्यक्ष ढकाल
January 29, 2026

अर्थतन्त्र आगामी चुनावको साझा एजेण्डा बनोसः अध्यक्ष ढकाल

स्याङ्जा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् ।   बुधबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन
विकासशील बन्दा गार्मेन्ट निर्यात २० प्रतिशत सम्म प्रभावित हुने
January 29, 2026

विकासशील बन्दा गार्मेन्ट निर्यात २० प्रतिशत सम्म प्रभावित हुने

काठमाडौं । नेपाल अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपालको गार्मेन्ट र टेक्सटाइल लगायतको निर्यातमा नकारात्मक असर पर्ने देखिएको छ । विश्वव्यापार सङ्गठन (डब्ल्युटिओ) का अनुसार अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति भए गार्मेन्ट, टेक्सटाइलको निर्यातमा २० प्रतिशतसम्म कमी आउन सक्छ । टेक्सटाइल