August 23, 2024
आबुखैरेनीमा बस दुर्घटना, १० जनाको निधन भएको सशस्त्रको आशँका
काठमाडौ, तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मस्र्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । उद्धारमा खटिएको ससत्र प्रहरी बलका टिमका अनुसार करिव १० जनाको हताहती भएको आशँका गरिएको छ
- 178
- 0
- 0