Back To Top

1780 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुिङ्गयो
September 23, 2024

ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुिङ्गयो

धनुषा: ढल्केवर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाईनको जग्गासम्बन्धी विवादले निकास पाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का सहितको उच्चस्तरीय टाली विवादित स्थलको भ्रमण गरी सहमति जुटाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । अरुण तेस्रो जलविद्युत
साना मझौला उद्योगलाई सहुलियत चाहिन्छः ढकाल
September 23, 2024

साना मझौला उद्योगलाई सहुलियत चाहिन्छः ढकाल

थाइल्याण्ड: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूका साना र मझौला उद्योगले विकसित र सम्पन्न मुलुक मार्फत थप सुविधा तथा सहुलियत पाउनु पर्ने बताएका छन् । विकासोन्मुख मुलुकका यस्तो उद्यमशीलताले त्यहाँको अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गरिरहेको
हिमालय उर्जाको हकप्रद लिलाम खुला
September 23, 2024

हिमालय उर्जाको हकप्रद लिलाम खुला

काठमाडौः हिमालय उर्जा विकास कम्पनीले आजदेखि हकप्रद शेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५० कित्ता शेयर लिलाम गर्न लागेको जनाएको छ । लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड
रोयल ट्युलिपको ब्राण्डमा क्लासिक भ्यु रिसोर्ट चल्ने
September 23, 2024

रोयल ट्युलिपको ब्राण्डमा क्लासिक भ्यु रिसोर्ट चल्ने

काठमाडौं: लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रॉयल ट्युलिपले काठमाडौंमाको बुढानिलकण्ठमा क्लासिक भ्यू रिसोर्ट सञ्चालन गर्ने भएको छ । सारोवर होटल्सको व्यवस्थापनमा चल्ने सो रिसोर्ट आधुनिक सुविधा सम्पन्न र वातावरणमैत्री हुने जनाइएको छ । व्यवसायीहरु मुकुन्दराज कुँवर, आशिष ढकाललगायतको लगानीमा स्थापित
सुन तोलामा चार सयले बढ्यो
September 23, 2024

सुन तोलामा चार सयले बढ्यो

काठमाडौं । सुनको मूल्य आज हालसम्मकै उच्च कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएको सुनको
एनएमबी बैंकको डिजिटल कर्जा संझौता
September 23, 2024

एनएमबी बैंकको डिजिटल कर्जा संझौता

काठमाडौं: एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेति एप) र बागमती गाउँपालिका मकवानपुरबीच सम्झौता भएको छ । गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट