Back To Top

1885 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
हवाइ भाडामा जुट्यो सहमति, टीबीए खारेज
November 10, 2024

हवाइ भाडामा जुट्यो सहमति, टीबीए खारेज

काठमाडौं । तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन् । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच शनिबार भएको छलफलपछि उक्त विषय कार्यान्वयनका
पाथीभरा केबलकार निर्माणकेा शिलान्यास
November 9, 2024

पाथीभरा केबलकार निर्माणकेा शिलान्यास

  ताप्लेजुङ: प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका
विपद् व्यवस्थापनका लागि सहकार्य
November 9, 2024

विपद् व्यवस्थापनका लागि सहकार्य

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च
भैरहवाबाट शनिबार तीन अन्तर्राष्ट्रिय उडान
November 9, 2024

भैरहवाबाट शनिबार तीन अन्तर्राष्ट्रिय उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण
इन्फोडिवेलपर्सलाई डिजिटल गभर्नमेन्ट अवार्ड 
November 9, 2024

इन्फोडिवेलपर्सलाई डिजिटल गभर्नमेन्ट अवार्ड 

टोकियो, जापान – नेपालको सूचना प्रविधि कम्पनी इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन-आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशन को आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा प्राइभेट सेक्टर श्रेणीमा ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको हो ।
धारापानी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा
November 8, 2024

धारापानी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

काठमाडौं : मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सवस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङदी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । धरापानी सबस्टेसन डेढ वर्षभित्र