Back To Top

1885 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
व्यवसाय र नाफा दुवै बढाउँदै आइएमई लाईफ
November 14, 2024

व्यवसाय र नाफा दुवै बढाउँदै आइएमई लाईफ

काठमाडौं: आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो नाफा बढाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ११.२२ प्रतिशतले बढेको देखिएको छ । तीन महिनामा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष र  जीवन विकास लघुवित्तबीच सम्झौता
November 14, 2024

निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता

काठमाडौं । \निक्षेप तथा कर्जा सुरक्षण कोष र  जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त
जारी भइसकेकै बिलका आधारमा बक्यौता असुली हुन्छः घिसिङ
November 13, 2024

जारी भइसकेकै बिलका आधारमा बक्यौता असुली हुन्छः घिसिङ

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन महशुल विवादमा नयाँ बिल जारी गर्नु नपर्ने बताएको छ । बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकार र प्राधिकरण सञ्चालक समितिको निर्देशनअनुसार प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन पुनः जडान गरिएको र सोही अनुसार
लगानी विस्तार गर्न नियोगसँग सहकार्य बढाउने प्रयासमा महासंघ
November 13, 2024

लगानी विस्तार गर्न नियोगसँग सहकार्य बढाउने प्रयासमा महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा वैदेशिक लगानी आकृषणका लागि विदेशमा रहेका नेपाली दुतावास तथा कुटनीतिक संयन्त्रसँग सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ । यही प्रयास स्वरुप महासंघले १७ मुलुकका लागि नियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग अन्तरक्रिया गरी आपसी
विश्व बचाउन हिमाल जोगाऔः राष्ट्रपति पौडेल
November 13, 2024

विश्व बचाउन हिमाल जोगाऔः राष्ट्रपति पौडेल

कु: राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीको रक्षाका लागि हिमालको सुरक्षा गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको
उद्योगहरुमा काटिएको विद्युत्  जोड्ने निर्णय
November 12, 2024

उद्योगहरुमा काटिएको विद्युत् जोड्ने निर्णय

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरुमा काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको छ । मँगलबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रीपरिषद्को निर्देशन अनुसार यस्तो निणर्य गरेको हो । आइतबारको मन्त्रीपरिषद् बैठकलले डेडिकेटेड र ट्रंकलाइन महशुल