Back To Top

1785 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
अन्य कम्पनीको रकमबाट विद्युत् महशुल असुल गर्न नपाइने
December 12, 2024

अन्य कम्पनीको रकमबाट विद्युत् महशुल असुल गर्न नपाइने

काठमाडौ । डेडिकेटेड र ट्रंकलाइन महशुलको बक्यौता विवादमा उद्यागी सञ्चालक रहेका अन्य कम्पनीबाट वक्यैता उठाउन नेपाल विद्युत् प्राधिकरणले गरेको प्रयासलाई उच्च अदालत पाटनले रोकिदिएको छ । असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न उच्च अदालत पाटनले बुधबार नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश
एनएमबी बैंकका सेवा अवरुद्ध हुने
December 12, 2024

एनएमबी बैंकका सेवा अवरुद्ध हुने

काठमाडौ, एनएमबी बैंकका विभिन्न सेवाहरु शुक्रबार र शनिबार बन्द हुने भएका छन् । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो प्राविधिक प्रणाली मर्मत तथा स्तरोन्नतिका दुई दिन करिव १२ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । बैंकले जारी गरेको सुचना
एडीबीसँग २१ अर्बको ऋण तथा अनुदान संझौता
December 11, 2024

एडीबीसँग २१ अर्बको ऋण तथा अनुदान संझौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच नवीनतम यान्त्रिक सिँचाइ आयोजना (एमआईआईपी) र Climate Resilient Landscapes and Livelihoods आयोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (करिब २१ अर्ब २३ करोड रुपैयाँ) को सहुलियतपूर्ण ऋण र अनुदान
मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण तीव्र
December 11, 2024

मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण तीव्र

काठमाडौं। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ । मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक खोलामा निर्माण भएका
डिजिटल भुक्तानीमा भ्याट विरुद्दको रिट खारेज
December 11, 2024

डिजिटल भुक्तानीमा भ्याट विरुद्दको रिट खारेज

काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले चालु आर्थिक वर्ष (आव)ं देखि लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरेको
पश्चिम काठमाडौंमा ९ दिन बिजुली अवरुद्द हुने
December 11, 2024

पश्चिम काठमाडौंमा ९ दिन बिजुली अवरुद्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं पश्चिम भेकका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्न  लागेकेा छ । यसकैलागि एक सुचना