June 30, 2025
सुनचाँदीको मूल्य निर्धारण बन्द
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न बन्द गरेको छ । सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएपछि महासंघले बजार भाउ तोक्न बन्द गरेको हो । महासंघले आइतबारदेखि सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न छाडेको थियो
- 148
- 0
- 0