Back To Top

1886 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
एमसिसिको प्रसारणलाइनका दुई खण्डको ठेक्का संझौता
August 14, 2025

एमसिसिको प्रसारणलाइनका दुई खण्डको ठेक्का संझौता

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को नेपाल कम्प्याक्टअन्तर्गतको  प्रसारणलाइनका दुई खण्डको निर्माण ठेक्का सम्पन्न भएको छ । विहीबार एमसिसीको कार्यान्वयन निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले रातामाटे – न्यू दमौली ९० किलोमिटर
पेन्सन योजनामा नेरुडे र उपकार लघुवित्त
August 13, 2025

पेन्सन योजनामा नेरुडे र उपकार लघुवित्त

काठमाडौं नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी छन् भने उपकार लघुवित्तमा एकसय
सेबोनको सञ्चालकमा हेमराज ढकाल नियुक्त
August 13, 2025

सेबोनको सञ्चालकमा हेमराज ढकाल नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालकमा हेमराज ढकाल नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिनिधिका रुपमा उपाध्यक्ष ढकाललाई सेबोनको सञ्चालक समितिमा पठाएको हो । केही दिन अघि नै महासंघले सेबोनमा उपाध्यक्ष ढकाललाई सञ्चालकका रुपमा पठाउने निर्णय गरेको थियो
शिवम् सिमेन्टको नाफा तीन गुणा बढ्यो
August 13, 2025

शिवम् सिमेन्टको नाफा तीन गुणा बढ्यो

२८ साउन काठमाडौं । शिवम् सिमेन्टको नाफा तीन गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २५ करोड
ग्लोबल आइएमइले १४.११ प्रतिशत लाभांश बाँड्न सक्ने
August 13, 2025

ग्लोबल आइएमइले १४.११ प्रतिशत लाभांश बाँड्न सक्ने

काठमाडौ । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८१÷८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १.०९ प्रतिशतले बढाएको हो । आव २०८०/८१ मा ६ अर्ब १३ करोड ७५
जगदुल्ला जलविद्युत् बनाउन ठेक्का संझौता
August 12, 2025

जगदुल्ला जलविद्युत् बनाउन ठेक्का संझौता

काठमाडौ । जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको विवादका कारण तोकिएको भन्दा एक वर्ष ढिला गरी आयोजनाको प्रवर्धक कम्पनी र निर्माण व्यवसायीबीच सम्झौतामा हस्ताक्षर भएको छ । कुल १०६ मेगावाट क्षमताको