Back To Top

गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ
May 10, 2025

गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ

सोलुखुम्बु । सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा २०० भन्दा बढी व्यक्तित्व सहभागी भएका छन् । उनीहरु शुक्रबार राति गौरी टापमा टेन्ट क्याम्पिङ गरी यहाँको पर्यटकीय गन्तव्यको चर्चा गरेका छन् ।   कलाकारहरु राजेश हमाल,
पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान
April 29, 2025

पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान

काठमाडौँ। पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका
सगरमाथा क्षेत्रमा व्यवसायिक उडान नगर्न चेतावनी
April 29, 2025

सगरमाथा क्षेत्रमा व्यवसायिक उडान नगर्न चेतावनी

काठमाडौं । सगरमाथा क्षेत्रमा सर्तबाहेक हेलिकप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः सचेत गराएको छ । गाउँपालिकाले सन् २०२५ को सुरुवातदेखि नै हेलिकप्टरको व्यावसायिक उडान निषेध गरेको थियो । यो नियम संशोधन नभएको स्थानीय सरकारले स्पष्ट पारेको छ । सगरमाथा
चार तारेमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड
April 21, 2025

चार तारेमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड

चितवन । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ । सिद्धार्थ बाटिका ब्राण्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्राण्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य तथा
सेफ समाजको अध्यक्षमा अरुण अधिकारी
April 20, 2025

सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

काठमाडौँ । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साईकुमार शर्मा र श्याम भण्डारी चयन
‘प्रदूषणका कारण पर्यटकको भ्रमण अवधि घट्यो’
April 13, 2025

‘प्रदूषणका कारण पर्यटकको भ्रमण अवधि घट्यो’

काठमाडौं । वायु प्रदूषणका कारण पर्यटन क्षेत्र प्रभावित बन्दै गएको सरोकारवालाले बताएका छन् । उच्च वायु प्रदूषण हुँदा नेपाल आउने पर्यटकले भ्रमण तालिका छोट्याउने तथा रद्द गर्ने क्रम बढेको उनीहरूको गुनासो छ । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र नेपाल