Back To Top

राष्ट्रसङ्घ महासभामा भाग लिन अमेरिका जाँदै ओली
September 20, 2024

राष्ट्रसङ्घ महासभामा भाग लिन अमेरिका जाँदै ओली

काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आज शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् । ओलीले असोज १० गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस
हिउँ हराउदा उजाडियो ध्ये गाउँ
September 18, 2024

हिउँ हराउदा उजाडियो ध्ये गाउँ

म्याग्दी । धाँजै धाँजा परेको जमीन । वर पर सुख्खा पहाड भए पनि सामान्य हरियाली बस्ती छ जस्तै लाग्ने। तर बस्ती त के अहिले मान्छेका पाइला देख्न पनि मुस्कील छ ध्ये गाँउमा । तर दुई दशक अघिसम्म त यो ठाउमा
एनसेल फाउन्डेसनको घोषणा, सामाजिक सेवामा २० करोडको योगदान गर्ने
September 17, 2024

एनसेल फाउन्डेसनको घोषणा, सामाजिक सेवामा २० करोडको योगदान गर्ने

काठमाडौं: निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । १९औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु
नेपालको बिजुली लैजान बंगलादेश सक्रिय
September 15, 2024

नेपालको बिजुली लैजान बंगलादेश सक्रिय

काठमाडौँ : राजनीतिक वातावरण संगिल्दै गएपछि बंगलादेशले नेपाल वाट विद्युत् खरिद गर्ने प्रक्रिया सूचारु गर्न प्रस्ताव राखेको छ ।  नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरी आफ्नाे मुलुकले चाँडै नै दुई देशबीच विद्युत् खरिद सम्झौता हुने बताएका छन् । नेपालका
विकासको डिस्कोर्स दिँदै सकियो पूर्वाधार सम्मेलन
September 13, 2024

विकासको डिस्कोर्स दिँदै सकियो पूर्वाधार सम्मेलन

काठमाडौं, दिगो पूर्वाधार निर्माणमा भइरहेका विश्वव्यापी अभ्यास, लगानीका लागि नवीन वित्तिय मोडेल उपलब्ध पुँजी र प्रविधिदेखि पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयमा गहनतम छलफल गर्दै पूर्वाधार सम्मेलनको पाँचौ संस्करण सम्पन्न भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा
सर्वपक्षीय सहकार्यबाट समृद्धिः प्रधानमन्त्री ओली
September 13, 2024

सर्वपक्षीय सहकार्यबाट समृद्धिः प्रधानमन्त्री ओली

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पूर्वाधार विकाशलाई तिव्रता दिन सरकार, निजी क्षेत्र र अन्तरराष्टिय समुदायको सहकार्य आवश्यक रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा जारी दुई दिने पूर्वाधार सममेलनलाई सम्बोधन