Back To Top

ग्लोबल आइएमईका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशतसम्म छुट
June 24, 2025

ग्लोबल आइएमईका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा छुट पाउने भएका छन् । ग्लोबल आईएमई बैंक र आईएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोर्टबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
दैलेखको ग्याँस र धौवादीको फलाम छिटो उत्पादन थालौंः प्रम ओली
June 23, 2025

दैलेखको ग्याँस र धौवादीको फलाम छिटो उत्पादन थालौंः प्रम ओली

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा
रेडपान्डा जोगाउन संरक्षण अभियान
June 21, 2025

रेडपान्डा जोगाउन संरक्षण अभियान

भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थान छनोट गरेर संरक्षणको काम गरिएको हो । ४ वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा
विद्युतलाइन भाडामा लिन ओपन एक्सेस गाइडलाइन
June 17, 2025

विद्युतलाइन भाडामा लिन ओपन एक्सेस गाइडलाइन

काठमाडौ । विद्युत् प्रशारण तथा वितरणमा नेपाल विद्युत् प्राधिकरणको रहँदै आएको एकाधिकारलाई हटाउने गरी विद्युत् नियमन आयोगले प्रशारण तथा वितरणलाइनमा ओपन एक्सेस (खुला पहुँच) निर्देशिका तयार गरको छ । ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रसारण लाइन भाडामा प्रयोग गरी
इलाम पुगेर प्रचण्डले रोपे रुख
June 15, 2025

इलाम पुगेर प्रचण्डले रोपे रुख

दमक । नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् । दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए ।
बंगलादेश विद्युत् निर्यात सुरु
June 15, 2025

बंगलादेश विद्युत् निर्यात सुरु

काठमाडौं :  नेपालले शनिबारबाट बंगलादेशलाई यस वर्षको  ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत् बंगलादेशलाई