Back To Top

‘मुस्ताङगीलाई लाग्न थाल्यो नखाएको विष’
August 27, 2025

‘मुस्ताङगीलाई लाग्न थाल्यो नखाएको विष’

काठमाडौँ। मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनशिंह लालचन आजकाल आफूले नखाएको ऋण तिर्नु परेको गुनासो गर्दै राजधानीका ठूला बडालाई गुनासो गर्दै हिडेका छन् । खासमा यो गुनासो उनको व्यक्तिगत होइन । नखाएको ऋण तिर्नु पर्ने वाध्यता उनलाई मात्र परिरहेको छैन ।
  • 840
  • 0
  • 0
श्रमिक नेपाल फर्किदा विमानस्थलमा रातो कार्पेट राखियोसः कुलमान
August 24, 2025

श्रमिक नेपाल फर्किदा विमानस्थलमा रातो कार्पेट राखियोसः कुलमान

लिस्बन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाएर स्वागत गर्नु पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलद्वारा आफ्नो सम्मानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै
अमेरिकाको टेकवेले किन्यो नेपालको स्टार्टअप ‘एडेक्स’
August 22, 2025

अमेरिकाको टेकवेले किन्यो नेपालको स्टार्टअप ‘एडेक्स’

काठमाडौँ । सूचना प्रविधिका क्षेत्रमा उपलब्ध हुँदै आएका नविनतम सेवा मध्ये नेपालमा क्लाउड सेवा प्रदान गर्दै आएको एक नेपाली सूचना प्रविधि कम्पनी अमेरिकी प्रविधि कम्पनीले खरिद गरेको छ । नेपालमा लगानीको वातावरण नभएको, नीतिगत उल्झन रहेको र व्यवसाय गरेर गरिखाने
बर्षदिनमै बढ्यो ७ अर्बको एलपी ग्यास आयात
August 18, 2025

बर्षदिनमै बढ्यो ७ अर्बको एलपी ग्यास आयात

पछिल्लो पाँच वर्षमा मुलुकमा खाना पकाउने एलपी ग्यास आयातका लागि चार खर्ब रुपैयाँ  बाहिरिएको छ । विद्युत् खपत विस्तार गर्दै ग्यास आयात घटाउँदै जाने रणनीति सरकारको रहेको बताइरहे पनि ग्यास आयात भने बढेको छ । उता नेपाल विद्युत् प्राधिकरणले खपत
एमसिसिको प्रसारणलाइनका दुई खण्डको ठेक्का संझौता
August 14, 2025

एमसिसिको प्रसारणलाइनका दुई खण्डको ठेक्का संझौता

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को नेपाल कम्प्याक्टअन्तर्गतको  प्रसारणलाइनका दुई खण्डको निर्माण ठेक्का सम्पन्न भएको छ । विहीबार एमसिसीको कार्यान्वयन निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले रातामाटे – न्यू दमौली ९० किलोमिटर
जलवायुजन्य जोखीम न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक
August 12, 2025

जलवायुजन्य जोखीम न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक

काठमाडौँ । हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन् । जलवायु संकटले निम्त्याउने जोखिम र हानी घटाउन सीमापार पूर्व सूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको उनीहरूको जोड छ । सोमबार नेपाल