Back To Top

गोसाईकुण्डमा बिजुली बाल्दा कुलमानले संझिए स्वर्गद्वारी
August 18, 2024

गोसाईकुण्डमा बिजुली बाल्दा कुलमानले संझिए स्वर्गद्वारी

काठमाडौं, रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको
वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका
August 17, 2024

वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे बस्ती बग्ने गरी खोलामा बाढी आउनुको कारण अझै यकिन हुन सकेको छैन । स्थानीय र केहि विज्ञले हिमाली क्षेत्रमा हिमताल फुट्दा एक्कासी बाढी आएको आशंका गरेपनि स्थलगत निरिक्षण सम्भव नहुँदा कारण पहिचान हुन नसकेको हो
जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ
August 14, 2024

जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ

 चन्द्रप्रसाद ढकाल आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु
बिजुली चुहावट आधा घटाइसक्दा बर्सैनि १२ अर्ब आम्दानी
August 11, 2024

बिजुली चुहावट आधा घटाइसक्दा बर्सैनि १२ अर्ब आम्दानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) २०७२/७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१मा १२
ठूला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः ढकाल
August 10, 2024

ठूला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः ढकाल

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बर्तमान सरकारबाट निजी क्षेत्रले विस्तारित स्वरुप प्राप्त गर्ने अवसर पाउने अपेक्षा गरेको बताएका छन । संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने अपेक्षा निजी क्षेत्रमा
पुन र आचार्यलाई कारवाही रोक्दै सर्बोच्चको अन्तरिम आदेश
August 8, 2024

पुन र आचार्यलाई कारवाही रोक्दै सर्बोच्चको अन्तरिम आदेश

विद्युत् महशुल विवादमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट हटाइएका सञ्चालक भक्तबहादुर पुन र कपिल आचार्य सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनः सञ्चालक भएका छन् ।माथिको कारवाही कार्यान्वय नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको छ । सञ्चालक द्धयले सर्बोच्च अदालतमा पेश गरेको