Back To Top

बिजुली चुहावट आधा घटाइसक्दा बर्सैनि १२ अर्ब आम्दानी
August 11, 2024

बिजुली चुहावट आधा घटाइसक्दा बर्सैनि १२ अर्ब आम्दानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) २०७२/७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१मा १२
ठूला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः ढकाल
August 10, 2024

ठूला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः ढकाल

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बर्तमान सरकारबाट निजी क्षेत्रले विस्तारित स्वरुप प्राप्त गर्ने अवसर पाउने अपेक्षा गरेको बताएका छन । संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने अपेक्षा निजी क्षेत्रमा
पुन र आचार्यलाई कारवाही रोक्दै सर्बोच्चको अन्तरिम आदेश
August 8, 2024

पुन र आचार्यलाई कारवाही रोक्दै सर्बोच्चको अन्तरिम आदेश

विद्युत् महशुल विवादमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट हटाइएका सञ्चालक भक्तबहादुर पुन र कपिल आचार्य सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनः सञ्चालक भएका छन् ।माथिको कारवाही कार्यान्वय नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको छ । सञ्चालक द्धयले सर्बोच्च अदालतमा पेश गरेको
बिमस्टेक पूर्वाधार विकास कोष आवश्यकः ढकाल
August 7, 2024

बिमस्टेक पूर्वाधार विकास कोष आवश्यकः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजना भईरहेको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एण्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक
अतिभारी वर्षाले विपदको खतरा, सचेत रहन सरकारको आह्वान
August 6, 2024

अतिभारी वर्षाले विपदको खतरा, सचेत रहन सरकारको आह्वान

काठमाडौँ, आज मंगलबार देशभर भइरहेको यो बर्षाले बुधबार पनि निरन्तरता पाउने भएको छ । जल तथा मौसम विभागले यो दुई दिन अति भारी र मध्ययमसम्म बर्षा हुने आँकलन गरेकाले जनजीवन प्रभावित हुने भएको छ । पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति
क्यान टुक्राउन सत्तारुढदलमै सहमति
August 6, 2024

क्यान टुक्राउन सत्तारुढदलमै सहमति

काठमाडौँ, हवाइक्षेत्रको नियमनकारी तथा सेवा प्रदायक समेतको दोहोरो भूमिकामा रहँदै आएको नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्ततः दुई खण्डमा टुक्रिने भएको छ । सत्तारुढ दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले बीच यो निकायलाई खण्डिकरण गर्ने सहमति जुटेपछि १ दशक