Back To Top

नबिल बैंकले अग्राधिकार शेयर जारी गर्ने
September 3, 2024

नबिल बैंकले अग्राधिकार शेयर जारी गर्ने

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न भएको
एनसेलको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण
September 2, 2024

एनसेलको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण

मोबाइल सेवा प्रदाय कम्पनी एनसेल लिमिटेडको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार दिएको पत्र अनुसार नविकरण शुल्क चार किस्तामा तिर्न पर्ने उल्लेख छ । पहिलो किस्ता ५ अर्ब तिरेर नविकरण गरेको प्राधिकरणका प्रवक्ता सन्तोष
अर्थतन्त्रका सूचक सकारात्मक, थप हस्तक्षेप गर्न तयार: अर्थमन्त्री
September 1, 2024

अर्थतन्त्रका सूचक सकारात्मक, थप हस्तक्षेप गर्न तयार: अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन् । सरकार गठनपछि अर्थतन्त्रका बाह्य सुचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनले बताए । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को
मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा  सहमति
August 29, 2024

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति

बाह्रबिसे (सिन्धुपाल्चोक) नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सिन्धुपाल्चोका–२का
साउनमा सवा चार अर्बको बिजुली निर्यात
August 27, 2024

साउनमा सवा चार अर्बको बिजुली निर्यात

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो
लोडसेडिङ हटेपछि विध्युत खपत तीन गुणा वृध्दि
August 26, 2024

लोडसेडिङ हटेपछि विध्युत खपत तीन गुणा वृध्दि

काठमाडैा । आर्थिक वर्ष  २०७/२०७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/८१मा १० अर्ब २ करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो ।