Back To Top

माथिल्लो म्याग्दी–१ को सुरुङ निर्माण सुरु
June 8, 2025

माथिल्लो म्याग्दी–१ को सुरुङ निर्माण सुरु

म्याग्दी: ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्‌गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो । यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ
‘टेक एण्ड पे’ हटाउन ऊर्जा र अर्थमन्त्रीलाई आग्रह
June 3, 2025

‘टेक एण्ड पे’ हटाउन ऊर्जा र अर्थमन्त्रीलाई आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बजेटमा आएको जलविद्युत आयोजनाको टेक एण्ड पे पीपीए गर्ने प्रावधान हटाउनका लागि ऊर्जा र अर्थमन्त्रीसँग आग्रह गरेको छ । मंगलवार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई ज्ञापन पत्र बुझाउँदै इप्पानले टेक
सुनकोशी मरिनपनि ढिलासुस्तीकै चपेटामा
June 2, 2025

सुनकोशी मरिनपनि ढिलासुस्तीकै चपेटामा

काठमाडौँ । ठेकेदारको ढिला सुस्तीका कारण सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । आयोजनाको सुस्तगति प्रति प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाउँदै निर्मााण कम्पनीको ठेक्का तोड्ने सम्मको चेतावनी दिएका छन् । आइतबार ऊर्जा, जलस्रोत
‘बजेट विनियोजन कौशलतामा सचेत’
May 30, 2025

‘बजेट विनियोजन कौशलतामा सचेत’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको बताए । आयोजनामा ३ करोडको मापदण्ड निर्धारण
१९ खर्ब ६४ अर्बको बजेट
May 29, 2025

१९ खर्ब ६४ अर्बको बजेट

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । जसका लागि १३ खर्ब १५ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गरेको बजेटको आकार १९ खर्ब ६४ अर्ब छ भने यसमा चालू
तिलागाउँ  पहिेरेा प्रभावितलाई  सुरक्षित स्थानान्तरण
Geo
May 19, 2025

तिलागाउँ पहिेरेा प्रभावितलाई सुरक्षित स्थानान्तरण

हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोवास गर्ने स्थानीय वासिन्दाहरुको घरमा क्षती पुयाएको छ । आवश्यक विपद् उद्वार सामाग्री