Back To Top

रेडपान्डा जोगाउन संरक्षण अभियान
June 21, 2025

रेडपान्डा जोगाउन संरक्षण अभियान

भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थान छनोट गरेर संरक्षणको काम गरिएको हो । ४ वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा
विद्युतलाइन भाडामा लिन ओपन एक्सेस गाइडलाइन
June 17, 2025

विद्युतलाइन भाडामा लिन ओपन एक्सेस गाइडलाइन

काठमाडौ । विद्युत् प्रशारण तथा वितरणमा नेपाल विद्युत् प्राधिकरणको रहँदै आएको एकाधिकारलाई हटाउने गरी विद्युत् नियमन आयोगले प्रशारण तथा वितरणलाइनमा ओपन एक्सेस (खुला पहुँच) निर्देशिका तयार गरको छ । ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रसारण लाइन भाडामा प्रयोग गरी
इलाम पुगेर प्रचण्डले रोपे रुख
June 15, 2025

इलाम पुगेर प्रचण्डले रोपे रुख

दमक । नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् । दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए ।
बंगलादेश विद्युत् निर्यात सुरु
June 15, 2025

बंगलादेश विद्युत् निर्यात सुरु

काठमाडौं :  नेपालले शनिबारबाट बंगलादेशलाई यस वर्षको  ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत् बंगलादेशलाई
देशभर आंशिकदेखि साधारणतया बदली
June 12, 2025

देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
विपी राजमार्गमा अझै दुई बर्खा दुःख
June 9, 2025

विपी राजमार्गमा अझै दुई बर्खा दुःख

काठमाडौ । संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ । उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ । वर्षायाममा केही भागमा