March 9, 2026
राष्ट्रिय स्वतन्त्र पार्टीको हालसम्म ४१ लाख बढी मत
काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८४ लाख ९३ हजार ८६० मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्यांक अनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४१ लाख १७ हजार २७८ मत प्राप्त गरेको
- 12
- 0
- 0