Back To Top

औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार
June 9, 2025

औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरु प्रस्तुत गरेका हुन् ।
साढे तीन घण्टामा पोखरा-मुक्तिनाथ केबुलकार सरर…
June 6, 2025

साढे तीन घण्टामा पोखरा-मुक्तिनाथ केबुलकार सरर…

लगानी बोर्डले एक केबुलकार र तीन जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब १७ अर्ब ४० करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । स्वीकृत परियोजनामध्ये सबैभन्दा ठुलो ८१.०४१ किलोमिटर लामो मुक्तिनाथ केबुलकार परियोजनाको ५७ अर्ब ६४ करोड रुपियाँ लगानी स्वीकृत भएको
बजेट कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
June 2, 2025

बजेट कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै
एफएनसिसिआई र नेपाल विश्वविद्यालयबीच समझदारी
May 30, 2025

एफएनसिसिआई र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता
व्यवसायमा मानव अधिकार खोजिँदै
May 26, 2025

व्यवसायमा मानव अधिकार खोजिँदै

काठमाडौं । व्यवसाय र मानव अधिकारको विषयलाई संगसंगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा व्यवसायमा मानव अधिकार सम्मान सम्बन्धी काठमडौंमा
हेटौंडा औद्योगिक क्षेत्रमा थपिँदै उद्योग
May 23, 2025

हेटौंडा औद्योगिक क्षेत्रमा थपिँदै उद्योग

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै गएको छ । हालै मात्र त्यहाँ चारवटा नयाँ उद्योग थपिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङले प्लास्टिकका बोरा उत्पादन थालेका