Back To Top

विकासको डिस्कोर्स दिँदै सकियो पूर्वाधार सम्मेलन
September 13, 2024

विकासको डिस्कोर्स दिँदै सकियो पूर्वाधार सम्मेलन

काठमाडौं, दिगो पूर्वाधार निर्माणमा भइरहेका विश्वव्यापी अभ्यास, लगानीका लागि नवीन वित्तिय मोडेल उपलब्ध पुँजी र प्रविधिदेखि पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयमा गहनतम छलफल गर्दै पूर्वाधार सम्मेलनको पाँचौ संस्करण सम्पन्न भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा
लगानी बोर्डको प्रमुख कार्यकारीमा सुशील ज्ञवाली
September 13, 2024

लगानी बोर्डको प्रमुख कार्यकारीमा सुशील ज्ञवाली

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको हो। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई
 अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापारमा अवरोध
September 12, 2024

 अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापारमा अवरोध

काठमाडौं।  नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिनको दोस्रो सत्रका सहभागीहरुले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनको दोस्रो
मापदण्ड अनुसरण नगर्दा सौर्य एयर दुर्घटना
September 7, 2024

मापदण्ड अनुसरण नगर्दा सौर्य एयर दुर्घटना

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने क्रममा गत साउन ९ गते दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मा वेवसाइटमार्फत सौर्य सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त
September 5, 2024

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् ।
टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा
August 23, 2024

टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सरकारले आचारसंहिता बनाएरै टिकटक प्रतिवन्ध हटाउने गरी निर्णय गरेको भएपनि तत्कालै टिकटक भने चल्ने छ ।